भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् ।
| २०७७ चैत २६ बिहिबार Read more
प्रदेश-१ को पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानल विजयी बनेकाे छ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ ।
१७ जिल्लाबाट जिल्ला शाखाको अन्तिम मत परिणाम आएको छ।
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना र सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित हुनुभएकाे छ ।
नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित हुनुभएकाे छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ । महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका प्रत्यासी विपुल पोख्रेल अगाडि देखिनुभएकाे छ
नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी हुनुभएकाे छ ।
| २०७७ फाल्गुण १२ बुधबार | समाचार राष्ट्रिय समाचार
| २०७७ माघ २८ बुधबार | पर्यटन धर्म
| २०७७ फाल्गुण २ आइतबार | समाज राष्ट्रिय समाचार
| २०७७ चैत २ सोमबार | समाचार राष्ट्रिय समाचार
| २०७७ चैत २९ आइतबार | समाचार राष्ट्रिय समाचार
| २०७७ चैत २९ आइतबार | समाज दुर्घटना
| २०७७ चैत २९ आइतबार | समाज menus.Incident
GrihaSewa Pvt. Ltd.
सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६
कनकाई–३, झापा, प्रदेश १
pharaksandesh.com
+977-9851144504
[email protected]
समाचारसम्पादकीय अर्थतन्त्रपर्यटन