एसोसियट केन्द्रीय सदस्यमा गठबन्धनका कार्की र स्वतन्त्रबाट भट्टराई विजयी

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 04:46 AM

काठमाडौं : नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी हुनुभएकाे छ ।

६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गर्नुभएकाे छ भने कृतिले २७४ मत प्राप्त गर्नुभयाे । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]