पत्रकार महासंघ भक्तपुरमा मतगणना सकियो, विपुल पोख्रेल अगाडि

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 04:52 AM

काठमाडौं : नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ । महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका प्रत्यासी विपुल पोख्रेल अगाडि देखिनुभएकाे छ । पोखरेलले ११९ मत प्राप्त गर्नुभएकाे छ भने निर्मला शर्माले ४६ मत प्राप्त गर्नुभयाे । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १२३ मत प्राप्त गर्नुभएकाे छ भने माधव नेपालले ४४ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै उपाध्यक्ष (महिला)मा बाला अधिकारीले १२२ मत प्राप्त गर्नुभएकाे छ भने दाना केसीले ३९ मत प्राप्त गर्नुभयाे । महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गर्नुभएकाे छ भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गर्नुभयाे ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]