प्युठान र गुल्मीमा विपुल पोखरेलको अग्रता, निर्मला पछाडि

  फरकसन्देश || २०७७ चैत २५ बुधबार 09:32 PM

काठमाडाैँ : नेपाल पत्रकार महासंघको बुधबार भएको मतगणना प्युठान र गुल्मीमा जारी रहेको छ । पछिल्लो ताजा अवस्थाअनुसार केन्द्रमा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता देखिएको छ ।

प्युठानमा जिल्ला शाखाको १०० मत गन्दा ६७ मत बिपुललाई परेको छ भने निर्मला शर्मालाई ३२ परेको छ । यस्तै गुल्मीमा  ५८  मत गन्दा बिपुलको पक्षमा ३९ र निर्मलाको पक्षमा १९ मत परेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]