पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेलको प्यानल नै विजयी

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 09:33 PM

काठमाडौं : नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल नै विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही प्यानलका श्रीजन झा निर्वाचित हुनुभएकाे छ ।

यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित हुनुभएकाे छ । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पार्नुभएकाे छ । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी हुनुभएकाे छ । 

सचिव (समावेशी) अमर भुजु निर्वाचित हुनुभएकाे छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]