
पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेलको प्यानल नै विजयी
फरकसन्देश || २०७७ चैत २६ बिहिबार 09:33 PM
Tweet

काठमाडौं : नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल प्यानल नै विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही प्यानलका श्रीजन झा निर्वाचित हुनुभएकाे छ ।
यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित हुनुभएकाे छ । यस्तै सचिवमा टेनिस रोकाले जीत हात पार्नुभएकाे छ । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी हुनुभएकाे छ ।
सचिव (समावेशी) अमर भुजु निर्वाचित हुनुभएकाे छ ।
