अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले १२ वर्षकी गर्भवती बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा दोषी ठहर गरेको छ ।
| २०७७ चैत २८ शनिवार Read more
विकृत मानसिकताका अपराधहिरुले अपराध पनि निकै डरलाग्दो किसिमले गर्छन् । केही अपराध त यतिसम्म भयानक हुन्छन् कि ती घटनाको विवरण सुन्दासमेत हाम्रो सातो जान्छ ।
| २०७७ चैत २६ बिहिबार Read more
मुगुको सोरु गाँउपालिका—९ कालै गाँउकी नौ वर्षीया एक बालिकाको विभत्स हत्या भएको छ। सो हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
| २०७७ चैत २५ बुधबार Read more
भक्तपुरमा पानी तान्ने मेसिन चोरेको आरोपमा कुटपिट गरी एक पुरूषको हत्या भएको छ।
| २०७७ चैत २३ सोमबार Read more
चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
| २०७७ चैत २२ आइतबार Read more
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याराको नजिक पुगेको नेपाल प्रहरीको दावी छ ।
| २०७७ चैत २१ शनिवार Read more
महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा गोली चल्दा एक जना घाइते भएका छन् । गोली लागी बर्दिवास १ का रोशन कोइराला घाइते भएका प्रहरीले जनाएको छ ।
| २०७७ चैत १८ बुधबार Read more
एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिक काठमाडाैँबाट पक्राउ परेका छन् ।
दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
| २०७७ फाल्गुण १२ बुधबार | समाचार राष्ट्रिय समाचार
| २०७७ माघ २८ बुधबार | पर्यटन धर्म
| २०७७ फाल्गुण २ आइतबार | समाज राष्ट्रिय समाचार
| २०७७ चैत २ सोमबार | समाचार राष्ट्रिय समाचार
| २०७७ चैत २९ आइतबार | समाचार राष्ट्रिय समाचार
| २०७७ चैत २९ आइतबार | समाज दुर्घटना
| २०७७ चैत २९ आइतबार | समाज menus.Incident
GrihaSewa Pvt. Ltd.
सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६
कनकाई–३, झापा, प्रदेश १
pharaksandesh.com
+977-9851144504
[email protected]
समाचारसम्पादकीय अर्थतन्त्रपर्यटन