विहेपछि महिला मोटाउँने र पुरुष दुब्लाउने किन हुन्छ, यस्तो छ वैज्ञानिक कारण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 14 January 2021

विहेपछि महिला मोटाउँने र पुरुष दुब्लाउने किन हुन्छ, यस्तो छ वैज्ञानिक कारण


काठमाडौं -
बिबाह बारे धेरैलाई थाहा छ । पुरुष र स्त्रीबिचको सम्बन्ध गास्नु नै खासमा बिबाह हो । उमेर पुगेपछी बिबाह गरी परिवार बनाउने धेरैको सोच हुन्छ । बिबाह गर्नुअघि पुरुष र स्त्री दुबैले एक अर्कालाई मनपराएर नै बिबाह गर्ने गर्छन । यदि तपाई पनि बिबाह गर्ने सोचमा हुनुहुन्छ भने केहि कुराहरु जान्नु जरुरी छ । खासमा पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर विहे गर्ने सोचमा हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।

तपाइले बिबाह गनए लागेको स्लिम स्त्री बिबाह पछी स्लिम नै रहन्छ भन्ने हुदैन । कुनेपनि स्त्रीको बिबाह पछि शरिर मोटो र भद्दा हुदै जान्छ । यसबारे अमेरीकामा एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लागेको छ । विहेपछि महिलाहरुले पतिको परिवारको बढि सेवा गर्नुपर्ने हुन्छ ।

खासमा महिलाहरु बिहेपछी बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरु बिहेपछी मोटो हुँदै जान्छन् । ओहायो विश्वविद्यालयमा गरिएको उक्त अनुसंधानमा पुरुषहरु भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ । रुषहरुले बिबाहपछी मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । बिहेपछी पुरुषहरु महिलाको भर गर्ने हुन्छन् भने डिभोर्स पछि एक्लो हुँदा मोटाउँछन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.