राष्ट्रियसभा बैठकः प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 10 January 2021

राष्ट्रियसभा बैठकः प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने


काठमाडौं, २६ पुस :
राष्ट्रियसभाको बैठक आज १ बजे बस्ने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभएको छ ।

गत पुस १७ गते शुरु भएको राष्ट्रियसभाको बैठकमा सांसदहरुले वर्तमान राजनीतिक अवस्थावारे आ-आफ्नो धारणा राख्नु भएको छ । प्रतिनिधिसभा विघटन भएपछि बसेको राष्ट्रियसभा बैठकमा विभिन्न विधेयकहरु पेश भएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.