माघे संक्रान्तिका दिन सार्वजनिक बिदा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

माघे संक्रान्तिका दिन सार्वजनिक बिदा


काठमाडौं, २७ पुस :
सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.