चितवनमा फेरी मृत गैंडा भेटियो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 10 January 2021

चितवनमा फेरी मृत गैंडा भेटियो


चितवन, २६ पुस :
चितवन राष्ट्रिय निकुञ्जमा फेरी एउटा गैडा मृत भेटिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी सुस्ता पूर्व कावासोती नगरपालिका कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा करिब २ देखि ३ महिनाको गैडाँको पोथी बच्चा मृत भेटिएको हो ।

गैंडा प्राकृतिक कारणले मरेको राष्ट्रिय निकुञ्जले जनाएको छ । सो गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । यो सँगै आर्थिक बर्ष २०७७/७८ मा २० वटा गैडा मरेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.