इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 9 January 2021

इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन


काठमाडाैँ, २५ पुस :
इण्डाेनेसियामा ५० जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ ।

राजधानी जकार्ताबाट ५० जना यात्रु लिएर उडेको श्रीविजया कम्पनीको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फीट तल झरेको थियो । इण्डाेनेसियाको यातायात मन्त्रालयले जहाजको खोजी भइरहेको बताएको खबरमा उल्लेख छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.