प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा दाहाल चयन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 December 2020

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा दाहाल चयन


काठमाडौं, ८ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ ।

संसद भवनको ल्होत्से हलमा बुधबार प्रचण्ड–माधव समूहको को बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नुभएको थियो । ध्वनी मतले प्रस्ताव सर्वसम्मत अनुमोदन गरेको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.