काठमाडौं, ५ पुस : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएकाे छ ।
मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएकाे हाे । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएकाे उहाँका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयाे ।
No comments:
Post a comment