प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा


काठमाडौं, ५ पुस :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएकाे छ । 

मन्त्रिपरिषद बैठक चलिरहँदा प्रचण्ड, प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएकाे हाे । स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबीच छलफल गर्न प्रचण्ड बालुवाटार पुग्नुभएकाे  उहाँका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताउनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.