मन्त्रिपरिषदद्वारा संसद विघटन सिफारिस - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

मन्त्रिपरिषदद्वारा संसद विघटन सिफारिस


काठमाडौं, ५ पुस :
मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.