देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

काठमाडाैँ, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा विघटन भएपछि त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहान बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई भेला गरेर आफूले लिनुपरेको बाध्यात्मक कदमबारे प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्नुहुँदै (लाइभ):

 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.