काठमाडाैँ, ६ पुस : संसद् विघटन गरिएपछि आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला बानेश्वरमा हुँदै छ ।
संसद् भवनको एक हलमा भेला हुन लागेको हो ।
भेलामा सहभागी हुन अध्यक्ष दाहाल र नेपाल आइपुगेका छन् ।
No comments:
Post a comment