प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा बस्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

प्रचण्ड–नेपाल समूहको भेला बानेश्वरमा बस्दै


काठमाडाैँ, ६ पुस :
संसद् विघटन गरिएपछि आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला बानेश्वरमा हुँदै छ । 

संसद् भवनको एक हलमा भेला हुन लागेको हो ।

भेलामा सहभागी हुन अध्यक्ष दाहाल र नेपाल आइपुगेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.