काठमाडौं, ७ पुस : नेपाल कम्युनिष्ट पाटीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको प्रवक्तामा प्रदिप ज्ञवालीलाई बनाउने निर्णय गरेको छ ।
पाटीको निर्णय र मान्यता विपरित प्रवक्ता नारायणकाजी श्रेष्ठ हिडेको भन्दै उहाँको सट्टा नेकपाको नेता प्रदिप ज्ञवालीलाई प्रवक्ताको जिम्मेबारी तोकिएको हो ।
दुई बर्षअघिदेखि महाधिवेशन गर्नु पर्ने काम नभएकोमा केन्द्रीय समितिमा सदस्यहरु थप गर्दै बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन तोकिएको प्रधानमन्त्रीको प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।
No comments:
Post a comment