प्रवक्ताको जिम्मेबारी ज्ञवालीलाई महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने निर्णय - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

प्रवक्ताको जिम्मेबारी ज्ञवालीलाई महाधिवेशन मंसिर २ देखि ६ सम्म गर्ने निर्णय


काठमाडौं, ७ पुस :
नेपाल कम्युनिष्ट पाटीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको प्रवक्तामा प्रदिप ज्ञवालीलाई बनाउने निर्णय गरेको छ । 

पाटीको निर्णय र मान्यता विपरित प्रवक्ता नारायणकाजी श्रेष्ठ हिडेको भन्दै उहाँको सट्टा नेकपाको नेता प्रदिप ज्ञवालीलाई प्रवक्ताको जिम्मेबारी तोकिएको हो । 

दुई बर्षअघिदेखि महाधिवेशन गर्नु पर्ने काम नभएकोमा केन्द्रीय समितिमा सदस्यहरु थप गर्दै बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन तोकिएको प्रधानमन्त्रीको प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.