निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 December 2020

निर्वाचन आयोग पुग्यो दाहाल-नेपाल समूह


काठमाडौं, ८ पुस :
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर दाहाल-नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।

दाहाल-नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्षबाट हटाएको र वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको विवरण उल्‍लेख छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.