काठमाडौं, ८ पुस : नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको पत्र लिएर दाहाल-नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।
दाहाल-नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा ओलीलाई अनुशासनको कारबाही गरेर अध्यक्षबाट हटाएको र वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको विवरण उल्लेख छ ।
No comments:
Post a comment