बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 December 2020

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता



काठमाडाैँ, १० पुस :
बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–नेपाल पक्ष समूह पक्षका ४३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उध्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.