सरकारी कार्यालयहरुमा बेरुजु घट्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

सरकारी कार्यालयहरुमा बेरुजु घट्यो


काठमाडौं, २८ कात्तिक :
नेपाल सरकारका कार्यालयहरुमा पछिल्लो बेरुजुमा शून्य दशमलव ५ प्रतिशतले कमी आएको छ ।

अर्थमन्त्री विष्णु पौडेल समक्ष कोष तथा लेखा नियन्त्रक कार्यलयले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा नेपाल सरकारका कार्यालयहरुको पछिल्लो बेरुजु ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ रहेको उल्लेख छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु स्थानीय तह र बढी खर्च हुने विभिन्न मन्त्रालयहरुमा देखिएको छ । प्रतिवेदनले थप बेरुजु सुधारोन्मुखका लागि प्रचलित कानूनको पालनामा जोड दिनुपर्ने लगायतका सुझावहरु समेटेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.