भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 11 November 2020

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा


काठमाडौं, २६ कात्तिक :
सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.