५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान


नयाँ दिल्ली, २९ कात्तिक :
भारतको अयोध्या सहरमा एकै पटक ५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान कायम गरिएको छ ।

गत वर्षपनि अयोध्या शहरले ४ लाख ९ हजार पालामा बत्ती बालेर गिनिज वल्ड रेकर्डसमा नाम दर्ता गरेको थियो ।

हिन्दुहरुको चाड दिपावलीका समयमा सरयु नदीको किनारामा हजारौं स्वयंसेवकले कम्तीमा ४५ मिनेट सम्म ती बत्तीहरु बालेका थिए । जिनिज बुक्सका प्रतिनिधिहरुले सो कीर्तिमान कायम गरेको प्रमाणपत्र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई हस्तान्तरण गरेका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.