काठमाडौंमा आज कति भए संक्रमित ? - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

काठमाडौंमा आज कति भए संक्रमित ?


काठमाडौं, २९ कात्तिक :
काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२ भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक झापा र कास्कीमा धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८७५३ जनाको पीसीआर परीक्षण गर्दा १९४६ संक्रमित भएका हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.