काठमाडौं उपत्यकामा ९७३ संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 12 November 2020

काठमाडौं उपत्यकामा ९७३ संक्रमित


काठमाडौं, २७ कात्तिक :
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुरुष ५४५ र महिला ४२८ जना संक्रमित भए । काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना संक्रमित भेटिएका हुन् ।

देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.