बैतडी, ९ मङ्सिर : बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा ना १ ज २१९६ नम्बरकाे बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
No comments:
Post a comment