बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 24 November 2020

बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते


बैतडी, ९ मङ्सिर :
बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा ना १ ज २१९६ नम्बरकाे बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.