प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 3 October 2020

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापालाई कोरोना पुष्टि


काठमाडाैँ, १७ असाेज : 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

उहाँले हिजो गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको फेसबुकमार्फत जानकारी दिनुभएको छ ।


हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।

Posted by Surya Thapa on Saturday, October 3, 2020


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.