विश्व बैंकको २४ अर्ब रुपैयाँ ऋण स्वीकार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 22 October 2020

विश्व बैंकको २४ अर्ब रुपैयाँ ऋण स्वीकार


काठमाडौं, ६ कात्तिक :
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बजेटरी सहायताकोरुपमा प्राप्त हुने २ सय मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको दुई दिनअघि बसेको बैठकले करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

बैठकले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्कीलाई नियुक्त गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.