लुम्बिनी प्रदेश राजधानीको संरचना निर्माणका लागि गृहकार्य सुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 18 October 2020

लुम्बिनी प्रदेश राजधानीको संरचना निर्माणका लागि गृहकार्य सुरु


दाङ, २ कात्तिक :
लुम्बिनी प्रदेशको राजधानीको संरचना निर्माणका लागि गृहकार्य सुरु भएको छ ।

राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न १ हजार ६ सय बिगाह जग्गा सहित प्रदेशसभा, मन्त्रालय, र विषयगत कार्यालय राख्ने गरी ३६ वटा भवन तयारी अवस्थामा राखिएको छ । प्रदेशको राजपत्रमा उल्लेख भएसँगै दाङको, देउखुरी क्षेत्रमा संरचना निर्माणका लागि जग्गा व्यवस्थापनको कार्य सुरु भएको हो ।

संरचना निर्माण गर्न स्थानीय तहहरु जग्गाको खोजी कार्यमा जुटेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.