पश्चिम दाङमा एक युवक मृत अवस्थामा फेला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 16 October 2020

पश्चिम दाङमा एक युवक मृत अवस्थामा फेला


तुलसीपुर, ३० असाेज :
पश्चिम दाङमा एक युवक अवस्थामा फेला परेका छन् ।

हिजो साँझ पाँच बजे घरबाट निस्केका बबई गाउँपालिका–६ खिलतपुर निबासी ३७ बर्षका गणेस केसी सोही ठाउँको फार्टीनाइन चोक नजिकै नालामा आज बिहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.