कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 10 October 2020

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु


काठमाडौं, २४ असाेज :
देशभर पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १२ जना पुरुष र २ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५८ प्रतिशतको ज्यान गएको छ ।



No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.