रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु


रुपन्देही, १६ असाेज :
बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

दुई दिनदेखि भेन्टिलेटरमा उपचाररत उहाँ असोज १३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.