कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो


काठमाडौं, १५ असोज :
नेपालमा आज थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ५६, ५०, २७ वर्षीय तीन पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय दुई पुरुष , भक्तपुरका ६८ वर्षीय एक पुरुष, ललितपुरका ४८ बर्षीय पुरुष,बाँकेकी ३४ बर्षीय महिला र रुपन्देहीका ८०, ५५, ४२ वर्षीय तीन पुरुषको निधन भएको छ । 

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.