कविता वाचन प्रतियाेगितामा कवि बस्नेतकाे "मेरो विश्वास" प्रथम - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 17 October 2020

कविता वाचन प्रतियाेगितामा कवि बस्नेतकाे "मेरो विश्वास" प्रथम


सुरुङ्गा, १ कात्तिक : कविता वाचन प्रतियाेगिता २०७७ मा कवि सविता बस्नेत दानी प्रथम हुनुभएकाे छ । फरक सन्देश प्रा‍‍‌. लि. ले दशैँकाे अवसरमा आयाेजना गरेकाे कविता वाचन प्रतियाेगिता २०७७ मा कवि बस्नेत प्रथम हुनुभएकाे हाे । उहाँकाे कविता मेरो विश्वास ले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ ।

यस्तै प्रतियाेगितामा कवि सिन्धिया श्रेष्ठले दाेस्राे स्थान हासिल गर्न सफल हुनुभएकाे छ । उहाँकाे कविता सरकारलाई चिठी दाेस्राे स्थान हासिल गर्न सफल भएकाे हाे । 

यसैगरी प्रतियाेगितामा कवि रुमु न्याैपानेकाे कविता मलाई माफ गरिदेउ छोरी तेस्राे स्थानमा रहन सफल भएकाे छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.