प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने


काठमाडौं, ७ कात्तिक  :
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा गर्नुहुने भएको छ । साँझ ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.