नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने


काठमाडाैँ, ९ कात्तिक :
नेपाली कांग्रेसले यो दशैँमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण यो वर्षको दशैंमा कार्यक्रम नगर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रलदान गर्दै आएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.