बडादशैँको दोश्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 18 October 2020

बडादशैँको दोश्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै


काठमाडौं, २ कात्तिक :
नेपालीको महान् पर्व बडादशैँको आज दोस्रो दिन । आज ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदैछ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका र प्रसादको रुपमा जमरा लगाउने परम्परा रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.