प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 26 October 2020

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग टीका ग्रहण


काठमाडौं, ९ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओली र पत्‍नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्नुभएको हो । टीका ग्रहण गर्दा सबैले मास्क लगाउनुभएको थियो ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीले सामूहिक टीकाको कार्यक्रम भने रद्द गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.