प्रधानमन्त्री ओलीका सल्लाहकार रिमाललाई कोरोना पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 3 October 2020

प्रधानमन्त्री ओलीका सल्लाहकार रिमाललाई कोरोना पुष्टि


काठमाडाैँ, १७ असाेज  :
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

रिमालले ट्वीटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गर्नुभएको छ ।





No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.