डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 24 October 2020

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडाैँ, ८ कात्तिक : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिनुभएकाे हाे । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो ।

आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभएको छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.