'महारानी' उपन्यासलाई वर्ष २०७६ को मदन पुरस्कार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 September 2020

'महारानी' उपन्यासलाई वर्ष २०७६ को मदन पुरस्कार

काठमाडाैँ, ४ असोज : वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यस्तै वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ । विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीतमा याेगदान पुर्‍याएकाे भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिइने निर्णय भएकाे हाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.