ललितपुरका १८ सहित ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

ललितपुरका १८ सहित ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ, २० भदौ : काठमाडौँ उपत्यकामा ६१ जना प्रहरीमा कोरोना सङ्क्रमण देखापरेकोे छ । ललितपुरमा कार्यरत १८ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

तर ती सङ्क्रमित प्रहरी विहीबार पुल्चोकमा भएको झडपमा भाग लिएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.