राप्रपा बैठक सम्पन्न : चुनाव चिन्ह हलो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 September 2020

राप्रपा बैठक सम्पन्न : चुनाव चिन्ह हलो


काठमाडौं, ६ असाेज :
पार्टी एकतापछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाको आज सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको एकता महाधिवेशन २०७८ साल बैशाख २५ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।यसैगरी बैठकले राप्रपाको झण्डामा गाई चिन्ह राख्ने र चुनाव चिन्ह हलो हुने निर्णय गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.