प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा


काठमाडौं, ११ असाेज :
नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा आजबाट सेल्फ क्वारेन्टाईनमा बस्नु भएको छ ।

सेनापति निवासको भान्सामा कार्यरत एकजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाईनमा बस्नु भएको सेनाद्धारा प्रकाशित गरिएको विज्ञप्तीमा जनाईएको छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.