सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 10 September 2020

सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्याे

काठमाडाैँ, २५ भदौ : सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो । यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.