मन्त्रिपरिषद् बैठक बस्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ, ११ असाेज :
आज मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज आइतबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरे पनि प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाउनुभएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.