वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जोकोभिचलाई - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि जोकोभिचलाई

काठमाडाैँ, १५ भदौ : वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि विश्व च्याम्पियन नोभाक जोकोभिचले जितेका छन् ।

शीर्ष स्थानका जोकोभिचले क्यानडाका मिलोस राओनिचलाई २-१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेटमा ६-१ ले सहजै पराजित भएका जोकोभिचले दोस्रो सेटमा ६-३ को जित निकाल्दै खेल बराबरीमा पुर्‍याए ।

अन्तिम तथा निर्णायक सेट पनि ६–४ ले जिते । यो उपाधि जित्दा जोकोभिचको एटीपी मास्टर्सको उपाधि सख्या एक हजार पुगेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.