जापानका प्रधानमन्त्री आबेद्वारा राजिनामा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 28 August 2020

जापानका प्रधानमन्त्री आबेद्वारा राजिनामा

काठमाडौं, १२ भदौ : जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिने जानकारी दिनु भएको छ ।

६५ बर्षीय प्रधानमन्त्री आवेलाइ युवा अवस्था देखिनै अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र हिजो एक्कासी सो समस्या जटील भएपछी राजिनामा दिने बताउनु भएको हो ।

आवे सन २०१२ देखि जापानको प्रधानमन्त्री रहँदै आउनु भएको र उहाँ जापानको इतिहासमै सबैभन्दा लामो अवधी प्रधानमन्त्री बन्ने ब्यक्ति पनि हुनुहुन्छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीले नयाँ अध्यक्ष र नयाँ प्रधानमन्त्री टुङ्गो लगाउने छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.