विनोद चौधरीलाई कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 28 August 2020

विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ : प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षण गर्दा शुक्रबार बिहान कोरोना पुष्टि भए पनि कुनै लक्षण नदेखिएको चौधरीले बताउनुभएको छ । उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

चौधरीले आफूसँग सम्पर्क भएकाहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गर्नुभएको छ ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.