यो कस्तो सम्बन्ध, कहिल्यै नभेटेर नि आफन्त लाग्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 18 July 2020

यो कस्तो सम्बन्ध, कहिल्यै नभेटेर नि आफन्त लाग्ने

सविता बस्नेत
यो कस्तो सम्बन्ध, कहिल्यै नभेटेर नि आफन्त लाग्ने
यो कस्तो सम्झना कहिल्यै नदेखर नि आँखैमा झल्कने 
यो कस्तो साथ कोषौ टाढा भएर पनि मेरो मनलाई छुने
यो कस्तो प्रेम,मसँगै हास्ने,रुने मेरो पीडामा तिमीलाई दुख्ने

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.